र्याफ्टिङ वल्र्डकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
वैशाख २१, कास्की (रासस) | यही मे १६ देखि १९ सम्म अष्ट्रेलियाको क्विन्सल्याण्डको टुली नदीमा हुने ‘र्याफ्टिङ वल्र्डकप च्याम्पियनसिपमा’ सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अन्तर्राष्ट्रिय र्याफ्टिङ महासङघको...