सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले बलिङ गर्दै जनकपुर बोल्ड्स
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ड्स सुरुवातमा बलिङ गर्ने भएको छ। आज बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ रोजेपछि...