बिराटनगरले गुमायो पाँचौ विकेट, ४५ रन बनाएर आउट भए गप्टिल
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेल बिराटनगर किंग्स र चितवन राइनोजबीच हुँदैछ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बिराटनगरले पाँचौ विकेटको रुपमा ४५ रन बनाएका...