काठमाडौँ | नेपाल प्रियिमर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटको रुपमा सुदूरपश्चिम रोयल्सका सैफ अली जैब १८ रनमा आउट भएका हुन् । उनलाई सुदूरपश्चिमका रिजन...