काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको खेल पोखराले जितेको छ । सुपर ओभरमा १९ रनको लक्ष्य पाएको बिराटनगरले ५ रन मात्र बनाएको हो। विराटनगर किंग्सले दिएको १ सय ४०...