सुदूरपश्चिम विरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले पहिले बलिङ गर्ने निर्णय लिएका...