गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा युरोपियन लिगमा आवद्ध
भदौ १८, काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा युरोपियन लिग खेल्ने भएकी छन् ।सुब्बाले ग्रीसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी...