सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदानमा उत्रिँदै पारस खड्का
माघ २६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् ।
रुपन्देहीमा बन्दै गरेको क्रिकेट...