टी-२० विश्वकप छनोट: ओमानविरुद्ध टस जितेर नेपाल फिल्डिङ गर्दै
कार्तिक १६, काठमाडौँ | आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले ओमानविरुद्ध टस जितेको छ |
काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ओमान ब्याटिङमा...