टी-२० र एकदिवशीय अन्तर्राष्ट्रियमा सन्दीपको २ सय विकेट पूरा
असोज १४, काठमाडौँ | नेपालका सन्दीप लामिछानेले टी-२० र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पूरा गरेका छन्। १९ औँ एसियाली खेलकुद-एसियाडअन्तर्गत आइतबार मालदिभ्सविरुद्ध एक विकेट लिएपछि सन्दीपको २ सय...