एसीसी प्रिमियर कपको फाइनल खेल: नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ गर्दै
बैशाख १८, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कप्तान रोहित कुमार पौडेलले पहिलो पटक...