मङ्सिर ४, काठमाडौँ | आइसिसीले सार्वजनिक गरेको क्रिकेट विश्वकप २०२३ को ‘टिम अफ दि टुर्नामेन्ट’ मा उपविजेता भारतका ६ खेलाडी परेका छन्।यस्तै टिममा उपाधि विजेता अस्ट्रेलियाका दुई खेलाडी परेका छन्।...