शुल्क वृद्धि गर्ने विद्यालयलाई कारबाही गर्छौ: मन्त्री पोखरेल
वैशाख १४ भक्तपुर | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिनुभएको छ ।
भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विद्यालयले मनोमानी रुपमा...