वैशाख २५, भक्तपुर । सांसद महेश बस्नेतले आज एकै दिन कूल रु ११ करोड ८० लाखको लागतमा निर्माण हुन लागेका तीन सडकको शिलान्यास गर्नुभएको छ । उहाँले सूर्यविनायक नगरपालिका–७ गुण्डू पीपलडाँडा बसपार्क...