पाठ्यक्रम विकास केन्द्रका लेखापाल २५ हजार घुसहित पक्राउ
कात्तिक १९, काठमाडौं | भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका लेखापाल (नायब सुब्बा) गुणराज दाहाल घुससहित पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका वडा नं ५ गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट अख्तियार दुरुपयाेग अनुसन्धान...