पिँढीमा बसेर मेरै बाटो हेरेर …, आफैले गाएको गीतमाझैँ पिँढीमै बित्यो आधा जीवन
रमेश गिरी | पुष १३, भक्तपुर (रासस) | “पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदिहुन् मलाई सम्झेर परदेशी छोरा नआउँदा चिठीपत्र नपाउँदा मनमा विरह चल्दो हो आँशुले धोती भिज्दो हो” यस्ता आमाको न्यानो माया र...