भक्तपुरको दुवाकोटस्थित वीर अस्पताल राष्ट्रिय गौरवका आयोजनामा समावेश
जेठ १५, काठमाडौँ | सरकारले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पतालकका जमिनमा अन्तरराष्ट्रिय स्तरको अत्याधुनिक अस्पताल बनाउने भएको छ । चिकित्सा विज्ञा प्रतिष्ठन (न्याम्स) अन्तरगत वीर अस्पतालको शाखाका रुपमा सो स्थानमा...