कात्तिक १९, भक्तपुर | नेवार समुदायले आज शुक्रबार म्ह: पूजा मनाउँदै छन् । आज साँझ काठमाडौ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले म्ह: पूजा गर्छन् । साँझ परिवारका सबै...