ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु
वैशाख ३, भक्तपुर | चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्वील चियर प्रतियोगिता सुरु भएको छ । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन...