चितवनका बागी फकाउँदै प्रचण्डदेखि रामचन्द्रसम्म, जगन्नाथकाे जवाफ- कुनै हालतमा पनि पछि हट्दिनँ
वैशाख २२, काठमाडौं | सत्ता गठबन्धनलाई चितवन भरतपुर महानगरकाका बागी उम्मेद्वार जगन्नाथ पौडेल टाउको दुखाइको विषय बनेकाे छ । कांग्रेस नेता समेत रहेका पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि यतिबेला उनलाई फकाउन...