चितवन क्षेत्र नम्बर -३ मा ३८११२ मत गन्दा प्रचण्डलाई कति ?
मङ्सिर २४, चितवन | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सबैभन्दा चर्चा र महत्वपूर्ण मानिएका निर्वाचन क्षेत्र मध्ये चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्प कमल दाहाल 'प्रचण्ड' अग्रतामा छन्...