एमाले महाधिवेशन : बाग्मतीबाट मात्रै साढे दुई लाख कार्यकर्ता चितवन उत्रँदै
मंसिर ९, मकवानपुर, शिव चौलागाईं | १० मंसिरबाट चितवनमा हुन लागेको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा बाग्मती प्रदेशका करिब दुई लाख ५० हजार जना सहभागी हुने भएका छन् ।महाधिवेशनस्थलमा काठमाडौं...