कृषि उत्पादन वृद्धि गरी स्वरोजगार प्रदान गर्नुपर्छ : मन्त्री गौतम
असोज ३, चितवन। सिँचाइमन्त्री सञ्जयकुमार गौतमले कृषि उत्पादनलाई वृद्धि गरेर आत्मनिर्भरसँगै स्वरोजगार प्रदान गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै मन्त्री गौतमले नीतिगत रुपमा राज्य चुकेका कारण कृषिमा आत्मनिर्भर...