देश बनाउन दलका नेताहरुले कार्यशैली र सोंच परिवर्तन गर्न सक्नुपर्छ: थकाली
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । मुस्ताङ जिल्लाबाट निर्वाचित थकाली विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मिनुभएको हो । सांसद...