सिनामंगलमा जुवातासको अखडा: छापा मार्दा एक महिला सहित ९ पक्राउ (भिडियो सहित)
वैशाख २८, काठमाडौँ | काठमाडौँको सिनामंगलमा सनिबार नयाँ बानेश्वर प्रहरीले एक फर्निचरमा जुवातास खेल्दै गरेका ९ जनालाई पक्राउ गरेको छ | झन्डै एक बर्षदेखि संचालित भनिएको उक्त जुवातास अखडामा प्रहरीले...