#Crush_an_untold_love
त्यो एउटा केटी थिई
जो सायद म भन्दा जेठी थिई...
गोलो अनुहार गोरो वर्ण मान्छु अलिक होचो कद थियो...
उस्को शरिरको एकदम राम्रो कुरा उस्को आँखाको चमक थियो...
उ नजिक आउनासाथ मैले आफ्नो नजर...