सन्दीप लामिछानेको टिम आईपीएलको शीर्ष दुईमा, राजस्थानले प्लेअफको सम्भावना गुमायो
वैशाख २१, काठमाडौँ । IPL सिजन १२ को १४ औं खेल खेल्दै सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स शीर्ष दुईमा पुगेको छ । शनिबार भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित...