अबदेखि विदेश जाँदा लाग्ने सबै खर्च रोजगारदाताले नै व्यहोर्नु पर्ने
बैशाख २०, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि लाग्ने शुल्क रोजगारदाताले नै तिर्नु पर्ने व्यवस्था गरिने भएको छ । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति...