दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताएका छन् । काठमाडौँको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै सांसद सिंह ले...