सुरक्षाको प्रत्याभूति भएपछि मात्र यातायात सेवा दिन निर्देशन
काठमाडौँ | नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले शान्ती सुरक्षाको प्रत्याभूति भए पश्चात् मात्र यातायात सेवा दिन निर्देशन दिएको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै सोमबार ‘जेनजी पुस्ता’को प्रदर्शनका...