हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ
काठमाडौँ | प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिरासतमा भएको मौका छोपेर आफू विरुद्ध केही मिडियाले गलत प्रचार गरिरहेको बताएका छन् । लामिछानेले जिल्ला सरकारी...