काठमाडौँ | बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उहाँ गम्भीर घाइते हुनुभएको छ । उहाँलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्...