कात्तिक १९, तनहुँ | चिसो मौसम शुरू हुँदा पनि तनहुँमा डेंगुको संक्रमण बढ्दो क्रममा छ ।डेंगु संक्रमितको संख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरूमा संक्रमितको भीड लागेको छ ।
कात्तिकमा मात्रै ८८ जनामा संक्रमण...