समानुपातिक मतगणना: ९२ लाख भन्दा बढी मत गन्दा कुन दलको मत कति ? (अपडेट)
मङ्सिर १२, काठमाडौँ । प्रतिनिधिसभा तर्फ अधिकांश स्थानहरुमा मतगणना सकिएको अवस्थामा समानुपातिक तर्फको मतगणनाको रफ्तार बढेको छ । यस्तैमा समानुपातिक तर्फ ९२ लाख ५७ हजार ८५० मत गणना हुँदा क्रमश...