लामो समय भोको बस्दा वा एकैपटकमा टन्न खाँदा मृत्युको जोखिम बढ्ने
मङ्सिर ११, काठमाडौँ | तपाईं लामो समय भोको बस्नुहुन्छ अर्थात् खानाको समयमा ग्याप राख्नुहुन्छ भने चाँडो मृत्युको जोखिम बढ्ने अमेरिकी अनुसन्धाताहरूले बताएका छन् ।
अनि एकपटकमा एकदमै धेरै खाना खाने गर्नुभएको...