इरानी महिलाले किन जलाउँदैछन् आफैले लगाएको हिजाव ?
असोज ५, काठमाडौं | एजेन्सी | इरानमा पछिल्लो केहीदिन यता हिंसात्मक प्रदर्शन भइरहेको छ। पाँचदिन देखि विभिन्न शहरहरुमा प्रदर्शनकारीहरुले सरकारको विरोध गरिरहेका छन्। विरोधका क्रममा महिलाहरुले आफूले लगाएको हिजाब जलाएका छन्।