चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा तेस्रो पटक चयन भए सी जिनपिङ
कात्तिक ५, काठमाडौँ | चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले सी जिनपिङलाई महासचिवमा तेस्रो कार्यकालका लागि चयन गरेको छ।
गत १६ अक्टोबरदेखि बेइजिङमा सुरु भएको महाधिवेशन शनिबार सम्पन्न भएको छ।...