क्यान्सरबाट पीडित कांग्रेस नेता प्रदीप गिरी र कर्मा घलेको अवस्था सुधारोन्मुख
साउन २६, काठमाडौँ । नेपाली कांग्रेसका दुई नेता क्यान्सर रोगबाट जुधिरहेका छन् । समाजवादी चिन्तक एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरी र कर्मा घले अहिले नेपालमै क्यान्सरको उपचार गराइरहेका छन्...