बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न तीन जना पक्राउ
भदौ २२, काठमाडौँ | नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका सञ्चालक...