‘लक्की ड्र’ बाट छनोटमा नपरेकालाई पनि इजरायल लगिदिन इजरायलसँग नेपालको आग्रह
भदौ १९, काठमाडौँ | ‘लक्की ड्र’ मार्फत बाहिरिएका ४२५ जनालाई इजरायल पठाउनेबारे सरकारले लबिङ थालेको छ । केयर गिभरमार्फत इजरायल जान आवेदन दिएर अन्तिम लक्की ड्र पछि छनोटमा नपरेका उनीहरुलाई...