By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    3 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    6 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    7 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    10 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अष्ट्रेलियाको भिसामा थप कडाई, अध्यागमन मन्त्री भेट्न पुगे शैक्षिक ब्यवसायी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अष्ट्रेलियाको भिसामा थप कडाई, अध्यागमन मन्त्री भेट्न पुगे शैक्षिक ब्यवसायी
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

अष्ट्रेलियाको भिसामा थप कडाई, अध्यागमन मन्त्री भेट्न पुगे शैक्षिक ब्यवसायी

साझासवाल
Last updated: August 11, 2022 5:14 am
साझासवाल
3 Min Read
Share

साउन २६, काठमाडौँ । उच्च शिक्षा अध्यनका लागि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको प्रवेशाज्ञामा निकै कडाइ भएपछि अस्ट्रेलियाका नेपाली सरोकारवालाले अस्ट्रेलियन सरकारका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सलाई भेटेर आफ्ना गुनासा पोखेका छन्। 

पछिल्ला दिनमा नेपालबबाट आउने विद्यार्थीको भिसा प्रकृया निकै कडाइ गरिएकाले भेट सेक्टरका अधिकांश भिसा रद्द भएका छन्। 

कोरोनाकालपछिको ६ महिनामा नेपाली विद्यार्थीको चाप ह्वात्तै बढ्नु र एकाएक जुन महिनापछि अधिकांश भिसा रद्द हुँदा यो पेशासँग जोडिएका नेपालीमुलका व्यवशायी तथा शैक्षिक परामर्शदाता केन्द्रीय अध्यागमन मन्त्री एन्ड्रयु गील्सलाई भेटेर समस्याको समाधानका लागि आग्रह गरेका हुन्। 

एकपछि अर्को गर्दै नेपाली विद्यार्थी र नेपालसँग जोडिएका केही गलत अभिब्यक्ति सार्वजनिक हुनुका साथै यसले समग्र शैक्षिक उद्योगमा परेको प्रभावका विषयमा गहन छलफल गरिएको एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्काले जानकारी दिए। ‘हामीले यस बिषयमा सरोकारवालाको तर्फबाट ग्रानभिलमा भेटेर आफ्ना कुराहरु स्पष्ट पारेका छौ’, खड्काले भने। 

यसअघि पनि नेपालीमुलका शैक्षिक उद्योगीले लिबरलका एनएसडब्लुका मन्त्री तथा प्रभावशाली नेता मार्क कुरेसँग भेटेर यो समस्याका विषयमा अवगत गराएका थिए। 

‘गलत काम गर्ने र आधारभूत आवश्यकता पुरा नगर्नेलाई रोक्दा खासै समस्या रहँदैन, तर एउटा अब्बल विध्यार्थीलाई अनेकन बहानामा उच्च अध्ययनबाट बञ्चित गराउँदा यहाँको शैक्षिक उद्योगप्रतिनै गलत शन्देश जानसक्छ भन्ने हाम्रो चिन्ता जताएका हौ’, अध्यक्ष सिटौलाले भने।

सिटौलाले यता भिसामा कठिनाइ हुन थालेपछि नेपाली विद्यार्थी अमेरिका, क्यानडा र युरोपतिर जानसक्ने सम्भावनालाई समेत उजागर गरेका थिए। 

महाबाणिज्यदूत दिपक खड्काको नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डलमा एनआरएनका पूर्व अध्यक्ष गोवा कटुवाल, व्यवसायी सन्जिव शर्मा, प्रेम सापकोटा र शिशिर नेपाल थिए।

कार्यक्रममा पारामाटा क्षेत्रका लेबरका सांसद डा एन्ड्रयु चाल्र्टनको पनि उपस्थिति थियो। 

भेटमा अध्यागमन मन्त्री एन्ड्रयुले पछिल्ला दिनमा देखिएको यस्ताखाले समस्याका विषयमा सक्दो सहयोग गर्ने बचनबद्धता प्रकट गरेका थिए।

अस्ट्रेलियन अध्यागमन विभागद्धारा हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियमनमा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको छ।

गत जुलाइ ४ मा अस्ट्रेलियन सरकारद्धारा जारी गरिएको अध्यागमन सम्बन्धी नयाँ प्रतिवेदनमा नेपाली विद्यार्थीको भेट सेक्टरमा नक्कली कागजातको बढ्दो प्रयोगलाई स्पष्ट रूपमा इंगित गर्दै यसप्रति अस्ट्रेलियन सरकारको गम्भीर चासो रहेको बताएको छ।

विगतमा विद्यार्थी भिसालाई केही सहज बनाएको अष्ट्रेलिया सरकारले अब पढ्ने र पढ्न चाहने विद्यार्थीलाई प्राथमिकतामा राखेको छ। 

पढ्नका लागि आर्थिक तथा शैक्षिक योग्यता पुरा गरेर आएका विद्यार्थी केही महिनामै कोर्स परिवर्तन गर्ने र कलेज परिवर्तन गर्नेजस्ता गतिविधि बढ्दै गएकोमा चिन्तासमेत ब्यक्त गरिएको छ। 

Share This Article
Facebook Email Copy Link Print
Previous Article थाहा पाउनुहोस् आजको राशिफल
Next Article आज यी प्रदेशमा वर्षाको सम्भावना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTMकैलाली - KLL

प्रदेश नम्बर ७ मा अल्पकालीन बजेट ल्याउने तयारी, कृषि र उत्पादन क्षेत्रमा ध्यान

57 years ago
काठमाडौँ - KTMस्वास्थ्य

बाँच्ने आशा जगाउँदै दोस्रो डोज खोप

57 years ago
इलाम - ILMकाठमाडौँ - KTMसमाज

संसद भवनअगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाउने युवा इलामका प्रेमप्रसाद आचार्य

57 years ago
काठमाडौँ - KTMसमाज

प्रधानमन्त्री ओली फेरी अस्पताल भर्ना

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?