फेसबुकमा स्रोलिङ्गीको नक्कली अकाउन्ट खोलेर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
साउन ५, काठमाडौं | नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकमा तेस्रोलिङ्गीको नक्कली एकाउन्ट बनाएर चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–५ घर भइ...