कोरोनामा परेको माथिल्लो त्रिशूली ‘३ बी’ जलविद्युत् आयोजनाले गति पक्ड्यो
फागुन २५, काठमाडौँ । कोरोना कहर, निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित प्रगति हासिल गर्न नसेकेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाले पछिल्ला दिनमा उल्लेख्य प्रगति गरेको छ । जनताको जलविद्युत्...