कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा गगनसहित ५५ जना मनोनित (नामावली सहित)
चैत १६, काठमाडौं । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि कांग्रेसले गठन गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’मा सदस्यहरु मनोनित भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर...