राष्ट्रलाई केन्द्रविन्दुमा राखेर सोच्न जरुरी : अध्यक्ष नेपाल
काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितलाई केन्द्रमा राखेर फराकिलो सोचसहित अघि बढ्न सबैलाई आग्रह गरेका छन् । शनिबार काठमाडौँमा आयोजित समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको...