अत्यावश्यक नपरी विदेश भिजिट भिसामा नजान स्वास्थ्य मन्त्रालयको आग्रह
मंसिर १५, काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही...