ललितपुर कांग्रेस सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी
मंसिर १२, काठमाडौं | नेपाली कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले अर्का प्रतिस्पर्धी रामकृष्ण चित्रकारलाई १२ मतान्तरले पराजित गरेका हुन् ।
आइतबार भएको दोस्रो चरणको मतदानमा श्रेष्ठले...