कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको उच्च जोखिम, सीमा क्षेत्रमा कडाई
मंसिर १८, काठमाडौँ | बैदेशिक रोजगारमा भारत लगाएत बिभिन्न मुलुकबाट आउने मानिसहरुलाई थप चेकजाँचमा कडाइ गरिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको उच्च जोखिम बढेसंगै सीमा क्षेत्रमा कडाई गर्न थालिएको...