जापानकी यी सिरियल किलर बृद्धा जसले रिलेसनमा राखेर लिइन् बृद्धहरुकाे ज्यान
मंसिर १७, टाेकियाे, एजेन्सी | १७७५ वर्षकाे उमेरमा इसाओ काकेहीकाे स्वास्थ राम्राे थियाे । सन् २०१३ मा उनले चिसाकाे काकेही नाम गरेकी एक विधवासँग नयाँ सम्बन्ध गाँसेका थिए । जापानकाे...