रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसदको जोड
काठमाडौँ | सांसदहरूले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण बेपत्ताको खोजी, घाइतेलाई उपचार र उद्धार तथा पीडितको राहत तथा...